Shankar Lamichhane

Shankar Lamichhane

हरिप्रसाद लामिछाने र राजकुमारीका जेठा छोराका रूपमा शङ्करको जन्म वि.सं. १९८४ साल चैत ५ गते काठमाडौंको जैसीदेवलमा भएको थियो। उनी सानै छँदा उनको पिता तथा माताको संबन्ध चिसिएकाले आफ्नो दूधे भाइसँगै आमाका पछि लागेर मावलीघर बनारस पुगे। त्यहाँ पुग्ने वित्तिकै यिनको भाइको निधन भयो। बनारसमा आमाले स्कुलमा पढाएर छोरो पालिन्। अनि एक दशकको हाराहारीमा उनकी आमाको पनि निधन भयो। त्यसपछि किशोरावस्थाको आरम्भमा नै उनी फेरि काठमाडौं आए। लामिछानेले आइएस्सीसम्मको अध्ययन गरे। अनि उनी जागीरमा लागे। राणाकालीन युगको समाप्तिको पूर्वसन्ध्यामा उनले गुठी अड्डामा खरदारको पदमा जागीर खाए। त्यसपछि उनी नेपाल-भारत सांस्कृतिक केन्द्रको पुस्तकालयको अध्यक्ष भए। त्यहाँ उनको जागीर भएको केही समयपछि भारतीय राजदूतावासमा राजदूत र साँस्कृतिक सहचारी फेरिए। अनि त्यस ठाउँमा नयाँ मान्छेसँग

If you like author Shankar Lamichhane here is the list of authors you may also like

Buy books on Amazon

Total similar authors (26)