Amar Neupane

Amar Neupane

अमर न्यौपाने युवा आख्यानकार हुन् । उनको पहिलो आख्यान पानीको घामले
२०६६ सालको पद्मश्री साहित्य सम्मान र बालकथा सङ्ग्रह कलिलो मनले २०६७
सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो ।
उनको उपन्यास सेतो धरतीले २०६८ सालको मदन पुरस्कार र रामराज पन्त
स्मृति पुरस्कार प्राप्त
गरेको छ ।

If you like author Amar Neupane here is the list of authors you may also like

Buy books on Amazon

Total similar authors (36)